Sunday, August 29, 2010

A very young party in Nepal - नेपाल आलुपिँडालु पार्टी

Although Nepal is a small country, it is full of diversity. It's diversity ranges from physical landscape,climate,culture,religion etc. Another most important aspect is, there are wide range of political parties. Recently, one party has been introduced with lots of hope which is none other than नेपाल आलुपिँडालु पार्टी(Npeal Potato Cocoyam Party). This party has been launched from a facebook page. Most of the members of the party are energetic youth who love country Nepal very much. Some of the status message of this party shows that they are very much determined to do some contribution in the Nepal. These youth are not at all satisfied with the present political scenario of the Nepal. Here are some of the facebook status message of this party.These are really inspiring and motivating message for the youth of Nepal. I think we all need to join this party and encourage these initiators to do some good in Nepal.



नेपाल आलुपिंडालु पार्टी :What Nepal does today, the world does tomorrow !
In Australia, they have failed to elect a new government. Aaloobad jindabad !



नेपाल आलुपिंडालु पार्टी :आलुपिँडालु पार्टीको अति महत्वपुर्ण विज्ञप्ति: Nobody is a competent leader. Nobody is concerned about the people. Nobody is honest and free from corruption. Nobody knows how to solve Nepal's problems.
हाम्रो गौरवशाली पार्टी यो नोबडि (Nobody) भन्ने उमेद्वारलाई पूर्णरुपमा समर्थन गर्दछ ।




नेपाल आलुपिंडालु पार्टी हाम्रो महान, गौरवशाली आलुपिँडालु पार्टीको तर्फबाट स्वतन्त्र उमेद्वार ग्यान्टे मूलालाई प्रधानमन्त्रीको लागि मनोनयन गरिएको छ । तर यदि प्रधानमन्त्रीमा नजित्ने स्थिती आएमा मतदान प्रक्रिया नै बहिस्कार गर्नको लागी यो ह्विप जारी गरिएको छ । आलुपिँडालु पार्टीको नेतृत्वबिना देश बर्बाद हुने हुँदा प्रधानमन्त्री हामीलाई नै दिनुपर्ने हाम्रो माग छ, अन्यथा हामी सबैको तालुमा आलुले प्रहार गरी घाइते बनाईदिनेछौँ ।



नेपाल आलुपिंडालु पार्टी कमराता हो, प्रधानमन्त्रीमा आलुपिँडालु पार्टीले कसलाई समर्थन गर्ने अथवा नगर्ने भनेर निर्णय गर्ने महत्वपूर्ण घडि आइपुगेको छ- आ-आफ्नो राय-सुझाव दिनुहोला ।




नेपाल आलुपिंडालु पार्टी धेरै आलु उत्पादन गर्ने हल्यान्डलाई जिता‌औँ, अक्टोपसको अन्धविश्वासलाई हटाऔँ। सँधै इस् मिल्छ अक्टोपसको भविष्यवाणी :)




नेपाल आलुपिंडालु पार्टी अन्तत: आलुपिँडालु पार्टीको मागको समने घुँडा टिक्दै माकुरे सरकारले राजिनामा दिएको छ। अब हाम्रो आलुवादि मागहरु सम्बोधन भएमात्र हामी अर्को सरकारको नेतृत्तवको निम्ति तयार हुनेछौँ, अन्यथा हामी सरकार बन्नै दिने छैनौँ 



No comments:

Post a Comment